Logo

२०८३, श्रावण ३०गते


images
images

सिनेमा

कस्तो छ बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको आठ दिनको कमाई

कस्तो छ बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको आठ दिनको कमाई

images
  • कस्तो छ बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको आठ दिनको कमाई
    images
    images

    काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।  चलचित्र विकास बोर्डले तीनवटै फिल्मको आठ दिनको ग्रस कमाई बुधबार सार्वजनिक गरेको हो ।

    images
    images
    images

    आठ दिनमा फिल्म ‘बलिदान’ ले सबैभन्दा बढी ३ करोड ७५ लाख ५३ हजार २५१ को ग्रस कमाई गरेको छ । त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १६० ग्रस कमाई गरेको छ ।  त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६ ९२ ग्रस कमाई गरेको छ ।

    images
    images
    images

    यसरी आठ दिनमा तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।