Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

images
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक
    images
    images

    काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो बुधबार सार्वजनिक भएको छ । केन्द्रले आगामी पुस ११ बाट सुरु १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको आज लोगो सार्वजनिक गरेको हो ।

    images
    images
    images

    पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले पार्टी कार्यालय पेरिस डाँडामा बुधबार पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेका हुन् । लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ ।

    images
    images
    images

    लोगो भित्र अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र धार्मीक स्थलहरुको चित्र देख्न सकिन्छ ।

    images
    images
    images

    maost-logo.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।