काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेया छलफल हुने बताइएको छ ।
साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology