Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

प्रदेश प्रमुख र मुख्यमन्त्रीसहितको टोलीले गर्यो सरकारी भवनमा आगजनी र तोडफोडको अनुगमन

प्रदेश प्रमुख र मुख्यमन्त्रीसहितको टोलीले गर्यो सरकारी भवनमा आगजनी र तोडफोडको अनुगमन

images
  • प्रदेश प्रमुख र मुख्यमन्त्रीसहितको टोलीले गर्यो सरकारी भवनमा आगजनी र तोडफोडको अनुगमन
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री सतिश कुमार सिंहले जेनजी आन्दोलनका क्रममा प्रदेशका सरकारी कार्यालयको आगजनी र तोडफोडको अनुगमन गरेको मुख्यमन्त्री सिंहले जानकारी दिएका हुन् ।

    images
    images
    images

    सो क्रममा उनीहरुले क्षतिग्रस्त प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयहरूको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेका थिए ।

    images
    images
    images

    मुख्यमन्त्री सिंहले अहिलेको अवस्था अनुसार सेवा सुचारु गर्न निर्देशन दिएको बताउदै लगभग ९९ प्रतिशत सवारी साधन जलाइएको बताउदै विस्तृत रिपोर्ट आउनेक्रममा रहेको बताए ।

    images
    images
    images

    अनुगमनका क्रममा प्रदेश प्रमुख भण्डारी र मुख्यमन्त्री सिंहसहित सभामुख रामचन्द्र मण्डल, मन्त्रीहरु र प्रदेश सांसदहरुको पनि उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।