Logo

२०८३, कार्तिक ३०गते


images
images

मुग्लिन नारायणघाट सडक

मुग्लिन नारायणघाट सडकको पहिरो हटाइदै, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन नारायणघाट सडकको पहिरो हटाइदै, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

images
  • मुग्लिन नारायणघाट सडकको पहिरो हटाइदै, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
    images

    चितवन । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरले पुर्वबाट आउने साना सवारीसाधनहरू हेटौंडा-कुलेखानी सडक र पश्चिमबाट आउने सवारीसाधनहरू कालिगण्डकी कोरिडोरको सडक अवस्था हेरेर प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

    images
    images
    images

    पहिरो पन्छाउनको लागि डिभिजनबाट हाल २ वटा लोडर परिचालन भैसकेको र पहिरो झर्न रोकिए छिटोभन्दा छिटो सवारी आवागमन सूचारू गरिने जानकारी कार्यालयले गराएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणघाट सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।