Logo

२०८३, कार्तिक ३०गते


images
images

मुग्लिन-नारायणघाट सडक

मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन

मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन

images
  • मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन
    images

    चितवन । मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरले दुईतर्फी आवागमन खुलाउन प्रयासरत रहेको जानकारी दिदै ढुंगा झर्ने क्रम नरोकिएको बताएको छ । 

    images
    images
    images

    त्यस्तै मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिक पनि गएराती पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । ठुलो पहिरो खरेकोले पहिरो हटाउन समय लाग्ने जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणघाट सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।