Logo

२०८३, श्रावण ३०गते


images
images

वार्षिक प्रतिवेदन

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

images
  • अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

    images
    images
    images

    अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आइतबार आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा २९४ मा अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।