Logo

२०८३, आश्विन १०गते


images
images

कार्यकारी निर्देशक

हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणमा सिलवाल नियुक्त

हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणमा सिलवाल नियुक्त

images
  • हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणमा सिलवाल नियुक्त
    images
    images

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

    images
    images
    images

    उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।