Logo

२०८३, श्रावण ३०गते


images
images

वैज्ञानिक मन्त्री

मलाई मन्त्री नभन्नु, रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु: महावीर पुन

मलाई मन्त्री नभन्नु, रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु: महावीर पुन

images
  • मलाई मन्त्री नभन्नु, रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु: महावीर पुन
    images
    images

    काठमाडौं । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएपछि आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले आफुलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    साथै उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरेका छन् । पुनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन समेत आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'मेरो पहिलो घोषणा  कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।'

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।