Logo

२०८३, आश्विन ९गते


images
images

उद्योग व्यापार संघ देवदहको शुभकामना आदानप्रदान

उद्योग व्यापार संघ देवदहको शुभकामना आदानप्रदान

images
  • उद्योग व्यापार संघ देवदहको शुभकामना आदानप्रदान
    images
    images

    देवदह । उद्योग व्यापार संघ देवदहले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा शुभकामना आदान प्रदान गरिएको संघका अध्यक्ष गणेश खातीले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा सिर्जित पछिल्लो राजनीतिक अवस्था र आन्दोलनको क्रममा व्यापारिक प्रतिष्ठानमा भएका तोडफोड र आगजनीले निजि क्षेत्रलाई चिन्तित तुल्याएको बताए । देशका महत्वपूर्ण सम्पदा समेत जलेर नष्ट भएको अवस्थामा फेरी शुन्यबाट उठ्ने र त्यसमा राज्यलाई निजि क्षेत्रले दिनसक्ने योगदान बारे वक्ताहरुले छलफल गरे । 

    images
    images
    images

    कार्यक्रममा उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य गोविन्द ठटराई, लुम्बिनी प्रदेश कोषाध्यक्ष परशुराम कंडेल, संस्थाका सल्लाहाकारहरु मोतिलाल ढकाल, दिपक न्यौपाने लगायतले विचार व्यक्त गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा उद्योग व्यापार संघ देवदहको कार्यालयमा जेन्जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएकोमा दु:ख व्यक्त गर्दै नयाँ कार्यालय व्यवस्थापन र संघले गर्न लागेको देवदह महोत्सव -२०८२ बारे पनि छलफल भएको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।