Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ५८.६३ अंकले बढ्यो : ५ अर्ब २९ करोडको कारोबार

नेप्से ५८.६३ अंकले बढ्यो : ५ अर्ब २९ करोडको कारोबार

images
  • नेप्से ५८.६३ अंकले बढ्यो : ५ अर्ब २९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलवार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

    images
    images
    images

    आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज प्रभु स्मार्ट फन्डको सबैभन्दा बढी ४.३० प्रतिशतले गिरावट आएको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३८ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।