Logo

२०८३, श्रावण ३०गते


images
images

सडक अवरुद्ध

सडक बिभाग तोक्यो फोकल पर्सन : सडकको अवस्था बारे जानकारी लिन सकिने

सडक बिभाग तोक्यो फोकल पर्सन : सडकको अवस्था बारे जानकारी लिन सकिने

images
  • सडक बिभाग तोक्यो फोकल पर्सन : सडकको अवस्था बारे जानकारी लिन सकिने
    images
    images

    काठमाडौँ । सडक बिभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ ।

    images
    images
    images

    बिभागले सर्बसाधारण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आबश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझाव, आवश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने विभागले जानकारी दिएको छ ।

    images
    images
    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसअघि विभागलाई फोकल पर्सन तोक्न निर्दशन दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक बिभाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।