Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरो वा बाढीले सडक अवरुद्ध भएमा कन्ट्रोल रुममा जानकारी दिन सडक बिभागको आग्रह

पहिरो वा बाढीले सडक अवरुद्ध भएमा कन्ट्रोल रुममा जानकारी दिन सडक बिभागको आग्रह

images
  • पहिरो वा बाढीले सडक अवरुद्ध भएमा कन्ट्रोल रुममा जानकारी दिन सडक बिभागको आग्रह
    images
    images

    काठमाडौँ । सडक विभागले सडकमा पहिरो वा बाढीका कारण सडक अवरुद्ध भएमा कन्ट्रोल रुम वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।

    images
    images
    images

    सडक विभागले शुक्रबार सूचना जारी गर्दै सडक अवरुद्ध भएमा विभागको कन्ट्रोल रुमको टोलफ्री नम्बर ९८५१४१६८९३ मा वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन आग्रह गरेको हो ।

    images
    images
    images

    साथै बिभागले असोज २० गतेसम्म नागढुंगा मुग्लिङ, मुग्लिङ- नारायाणघाट, विपी हाइवे, अरनिको हाइवे, दाउन्ने सडक लगायतका सडकमा राति यात्रा नगर्न सुझाव दिएको छ ।

    images
    images
    images

    यो सडक खण्डमा पहिरोले अवरुद्ध हुनासाथ पहिरो हटाउन आवश्यक संयन्त्रलाई तयारी अवस्थामा राखिएको समेत विभागले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।