Logo

२०८३, आश्विन १७गते


images
images

नेटबन्दी

नोटबन्दी गर्ने कुनै सोच छैन : अर्थमन्त्री खनाल

नोटबन्दी गर्ने कुनै सोच छैन : अर्थमन्त्री खनाल

images
  • नोटबन्दी गर्ने कुनै सोच छैन : अर्थमन्त्री खनाल
    images
    images

    विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।

    images
    images
    images

    बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन । 

    images
    images
    images

    त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए ।

    images
    images
    images

    भारत सरकारले जिएसटी गरेको परिवर्तनको नेपालमा असरका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले आम मानिसको धारणा एकातिर भएको र तथ्यांकले क्षति पुग्ने नदेखिएको बताए । उनले कुनै क्षति पुग्ने अवस्था भए सुधार गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोटबन्दी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।