Logo

२०८३, श्रावण ३१गते


images
images

साम्पाङको कटाक्ष

बालेनप्रति हर्क साम्पाङको कटाक्ष : जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसके

बालेनप्रति हर्क साम्पाङको कटाक्ष : जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसके

images
  • बालेनप्रति हर्क साम्पाङको कटाक्ष : जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसके
    images
    images

    काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई 'विदेशी दलाल' भनेका छन् ।

    images
    images
    images

    उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै 'विदेशी दलाल' को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसकेको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।