Logo

२०८३, श्रावण ३०गते


images
images

तुईन खोला पहिरो

तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

images
  • तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना
    images
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको पहिरो पन्छाउने कार्य अहिले पनि जारी रहेको छ ।

    images
    images
    images

    हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनकार्यालय भरतपुरले जनाएको छ ।

    images
    images
    images

    सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज रातिसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तुईन खोला पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।