Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायली सेनाको यमनमा अहिलेसम्मकै 'सबैभन्दा ठूलो हमला'

इजरायली सेनाको यमनमा अहिलेसम्मकै 'सबैभन्दा ठूलो हमला'

images
  • इजरायली सेनाको यमनमा अहिलेसम्मकै 'सबैभन्दा ठूलो हमला'
    images
    images

    काठमाडौँ । इजरायली सेनाले यमनमा अहिलेसम्मकै 'सबैभन्दा ठूलो हमला' गरेको दाबी गरेको छ ।

    images
    images
    images

    यो हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा भएको बताइएको छ । इजरायली रक्षा बलले राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य लक्ष्यहरूमा बमबारी गरेको रिपोर्ट गरेको छ ।

    images
    images
    images

    हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा गरिएको आक्रमणलाई 'क्रूर अपराध' को रूपमा वर्णन गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले आक्रमणले नागरिक र आवासीय भवनहरूलाई लक्षित गरेको र आठ जनाको मृत्यु भएको बताएको छ ।

    इजरायलद्वारा गरिएको यो आक्रमण इजरायली रेड सी रिसोर्ट इलातमा २२ जना घाइते भएको एक दिनपछि भएको हो, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # यमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।