Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

देवदहमा माइक्रोले ठक्कर दिंदा एकजना गम्भीर घाइते*

देवदहमा माइक्रोले ठक्कर दिंदा एकजना गम्भीर घाइते*

images
  • देवदहमा माइक्रोले ठक्कर दिंदा एकजना गम्भीर घाइते*
    images
    images

    देवदह । देवदहको घोडाहमा* माइक्रो बसले ठक्कर दिंदा एकजना गम्भीर घाइते भएका छन् । लु १ ख ९३०१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बुटवलबाट खैरेनीतर्फ गइरहेको माइक्रोले शुक्रवार साँझ ७:३० बजे पैदल यात्रीलाई ठक्कर दिएको खैरेनी प्रहरी चौकीका इन्चार्ज भिमसेन बिष्टले जानकारी दिए । 

    images
    images
    images

    घाइतेको परिचय नखुलेको र देवदह मेडिकल कलेज भलुहीमा पठाइएको जनाइएको छ । 

    images
    images
    images

    *यस अघि दुर्घटनास्थल भलुही भनिएकोमा सच्याइएको छ -  सं 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।