Logo

२०८३, आश्विन १०गते


images
images

सहिदप्रति समर्पण

कप्तान रोहितको 'प्लेयर अफ द म्याच अवार्ड' जेनजी सहिदप्रति समर्पित

कप्तान रोहितको 'प्लेयर अफ द म्याच अवार्ड' जेनजी सहिदप्रति समर्पित

images
  • कप्तान रोहितको 'प्लेयर अफ द म्याच अवार्ड' जेनजी सहिदप्रति समर्पित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो प्लेयर अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुप्रति समर्पित गरेका छन् ।

    images
    images
    images

    कप्तान रोहितले म्यान अफ द म्याच अवार्ड लिदै आफुले यो अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाउने शहिदलाई समर्पित गरेको बताए ।

    images
    images
    images

    नेपालले टेस्ट खेल्ने देशलाई पराजित गरेर क्रिकेटमा नयाँ यात्रा शुरु गरेको भन्दै उनले नेपाली क्रिकेटको यो शुरुवात मात्र भएको बताएका छन् ।

    images
    images
    images

    रोहितले वेस्ट इन्डिजविरुद्ध ३८ रन बनाएका थिए भने ३ ओभर बलिङ गरेर २० रन दिदै एक विकेट समेत लिएका थिए । 

    शनिबार राति युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै कुनै पनि टेस्ट खेल्ने देशलाई पहिलो पटक पराजित गरेको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।