Logo

२०८३, आश्विन १०गते


images
images

युनिटी सिरिज

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

images
  • वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
    images
    images

    काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।

    images
    images
    images

    युएईको शारजहा क्रिकेट स्टेडियममा सम्पन्न युनिटी सिरिजको पहिलो खेलमा नेपालले युएईलाई १९ रनले परजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३०, गुलशन झाले २२ र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ९, कुशल भुर्तेलले ६, आसिफ सेखले ३, सोमपाल कामीले अविजित ९ र नन्दन यादवले अविजित ६ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले सर्बाधिक ४ विकेट लिए भने नविन बिडाइसीले ३ तथा अकील होसैनले एक विकेट लिएका थिए ।

    नेपालले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनिटी कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।