Logo

२०८३, आश्विन १०गते


images
images

युनिटी कप

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको इयान बिशोपले कमेन्ट्री गर्ने

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको इयान बिशोपले कमेन्ट्री गर्ने

images
  • नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको इयान बिशोपले कमेन्ट्री गर्ने
    images
    images

    काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिशोपले यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ ।   

    images
    images
    images

    उनले नेपाली क्रिकेट र क्रिकेट फ्यानको प्रसंशा गर्दै आफु यस सिरिजको कमेन्ट्री गर्न पाउदा आफु उत्साहित रहेको बताएका छन् ।  

    images
    images
    images

    नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ ।

    images
    images
    images

    क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनिटी कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।