Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको वृद्धि : २ अर्ब ९३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि : २ अर्ब ९३ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि : २ अर्ब ९३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आइतवार ११.५१ अंकले बढेर २६६३. ५१ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

    images
    images
    images

    आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २४ करोड ११ लाख र नेपाल रिइन्सुरेन्सको ११ करोड बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।