Logo

२०८३, आश्विन ११गते


images
images

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना : दुई जनाको मृत्यु

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना : दुई जनाको मृत्यु

images
  • अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना : दुई जनाको मृत्यु
    images
    images

    बुटवल । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ अर्घा टारीमा दुर्घटनामा परेको छ । 

    images
    images
    images

    आइतबार राति भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हाल अर्घाखाँची  जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।