Logo

२०८३, श्रावण ३०गते


images
images

पहिरो

तुइन खोलाको पहिरो हटाउन शुरु

तुइन खोलाको पहिरो हटाउन शुरु

images
  • तुइन खोलाको पहिरो हटाउन शुरु
    images
    images

    चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु गरिएको छ ।

    images
    images
    images

    पहिरो खस्न रोकिएपछि दिउसो साढे २ बजेदेखि तीन वटा मेशिनले पहिरो हटाउन शुरु गरिएको र करिब २ घण्टामा हटाएर सकिने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # तुइन खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।