Logo

२०८३, श्रावण ३१गते


images
images

जबरजस्ती करणी

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग २८ वर्षीय युवा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग २८ वर्षीय युवा पक्राउ

images
  • १५ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोग २८ वर्षीय युवा पक्राउ
    images
    images

    भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-१० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भएका २८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।