Logo

२०८३, श्रावण ३०गते


images
images

चिसोका कारण बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयहरू  दुईदिन बन्द गरिने

चिसोका कारण बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयहरू  दुईदिन बन्द गरिने

images
  • चिसोका कारण बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयहरू  दुईदिन बन्द गरिने
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरू  दुई दिनको लागि विदा दिने भएको छ । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images


    कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले एक सूचना जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारणले गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी दुईदिन विदा दिन विद्यालयहरूलाई  निर्देशन दिएका छन् ।

    images
    images
    images

    उनका अनुसार नगरपालिका कार्यालयको मिति बुधबारको निर्णयानुसार पालिकाका सामुदायिक र संस्थागत विद्यालयहरूलाई विहिबार र शुक्रबार विदा दिन लागिएको हो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।