Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाको संघीय सरकार शटडाउन

बजेट पास नभएपछि ट्रम्प भन्छन् : रिपब्लिकनले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्छ

बजेट पास नभएपछि ट्रम्प भन्छन् : रिपब्लिकनले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्छ

images
  • बजेट पास नभएपछि ट्रम्प भन्छन् : रिपब्लिकनले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्छ
    images
    images

    काठमाडौँ । अमेरिकामा संघीय सरकारको शटडाउन जारी छ ।

    images
    images
    images

    यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कुन 'डेमोक्र्याटिक एजेन्सीहरू' लाई हटाउन सक्छन् भनेर जाँच गरिरहेको बताएका छन् । ट्रम्पले भनेका छन्- 'मलाई विश्वास लाग्दैन कि कट्टरपन्थी डेमोक्र्याटहरूले मलाई यो ऐतिहासिक अवसर दिए ।' 

    images
    images
    images

    यो लगभग सात वर्षमा संयुक्त राज्य अमेरिकामा पहिलो सरकारी बन्द हो । ट्रम्पले रिपब्लिकन पार्टीले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भनेका छन् 'रिपब्लिकनहरूले डेमोक्र्याटले लगाएको यो बन्दलाई अनावश्यक कर्मचारी, फोहोर र भ्रष्टाचार हटाउन प्रयोग गर्नुपर्छ ।'

    images
    images
    images

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सरकारी कर्मचारीहरूको ठूलो मात्रामा कटौती हुने बताएकी छन् । 

    डेमोक्र्याट र रिपब्लिकन दुवैले बन्दको लागि एकअर्कालाई दोष दिइरहेका छन्, जसको परिणामस्वरूप हजारौं कर्मचारीहरू बेतलबी बिदामा राखिएको छ। अमेरिकी सिनेट सरकारी खर्चमा सहमतिमा पुग्न असफल भयो, र सम्बन्धित विधेयक पारित हुन सकेन र अमेरिकामा शटडाउन भयो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।