Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम सुधार भएन, सबै आन्तरिक उडान रद्ध

मौसम सुधार भएन, सबै आन्तरिक उडान रद्ध

images
  • मौसम सुधार भएन, सबै आन्तरिक उडान रद्ध
    images
    images

    काठमाडौँ । आजका सबै आन्तरिक उडान रद्ध गरिएको छ ।

    images
    images
    images

    मौसममा सुधार नआएकाले आजको सम्पूर्ण उडान रद्द गरिएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । 

    images
    images
    images

    आजका उडान स्थगित भय्पाची उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न एयरलाइन्सहरुले आग्रह गरेका छन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आन्तरिक उडान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।