Logo

२०८३, श्रावण ३०गते


images
images

विपद्

विपद् अपडेट : दुई दिनमा ४९ जनाको मृत्यु, ५ जना बेपत्ता

विपद् अपडेट : दुई दिनमा ४९ जनाको मृत्यु, ५ जना बेपत्ता

images
  • विपद् अपडेट : दुई दिनमा  ४९ जनाको मृत्यु, ५ जना बेपत्ता
    images
    images

    काठमाडौँ ।  असोज १८ र १९ गते विपद्का घटनामा परेर देशभर कम्तिमा ४९ जनाको मृत्यु भएको छ ।  बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४९ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    बाढी पहिरोबाट मृत्यु हुनेमा इलाममा ३७ जना, रौतहटमा चट्याङ लागेर ३ जना र पाँचथर, खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै ५ जना बेपत्ता रहेका छन । जसमा रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता रहेका छन् भने इलाममा पहिरोमा परेर एक जना बेपत्ता रहेका छन् । 

    images
    images
    images

    त्यस्तै दुई दिनमा १२ झन घाइते भएका छन् भने इलामबाट दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।