Logo

२०८३, श्रावण ३०गते


images
images

भारी वर्षापछि मोदी भन्छन्- आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध छ

भारी वर्षापछि मोदी भन्छन्- आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध छ

images
  • भारी वर्षापछि मोदी भन्छन्- आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध छ
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारीवर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

    images
    images
    images

    आइतवार सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले कठिन समयमा भारत सरकार नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउदै आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    मोदीले लेखेका छन्- 'नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।'

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद्
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।