Logo

२०८३, श्रावण ३०गते


images
images

टि-ट्वान्टी अभ्यास खेल

दोस्रो टि-ट्वान्टी अभ्यास खेलमा नेपालद्धारा कतार पराजित

दोस्रो टि-ट्वान्टी अभ्यास खेलमा नेपालद्धारा कतार पराजित

images
  • दोस्रो टि-ट्वान्टी अभ्यास खेलमा नेपालद्धारा कतार पराजित
    images
    images


    देवदह । कतार विरुद्धको टि-ट्वान्टी अभ्यास खेलमा नेपाल १६ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पक्ष्याएको कतार १ सय ५४ रनमा समेटिएपछि खेल नेपालले जितेको हो । 

    images
    images
    images

    यसअघि टस जितेर व्याटिग गरेको नेपालले २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ७० रन जोडेको थियो । 

    images
    images
    images

    १ सय ७१ रनको लक्ष्य सहित मैदानमा उत्रिएको कतार पुरै ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय ५४ रनमा समेटिएको हो । कतारका लागि मोहम्मद तन्विरले ५१, असिमले ३० तथा मोहम्मदर मिर्जा वेगले २६ रनको योगदान गरेपनि त्यो जितका लागि प्रयाप्त भएन । 

    images
    images
    images

    यसअघि नेपालका लागि कुशल भुर्तेलले ५६, कुशल मल्लले ३८ र दीपेन्द्रसिंह ऐरीले ३८ रन जोडेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।