Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

कतारको ग्यास केन्द्रमा विस्फोट : ५४ घाइते, १८ जना बेपत्ता

कतारको ग्यास केन्द्रमा विस्फोट : ५४ घाइते, १८ जना बेपत्ता

images
  • कतारको ग्यास केन्द्रमा विस्फोट : ५४ घाइते, १८ जना बेपत्ता
    images
    images

    काठमाडौँ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको शक्तिशाली विस्फोटमा ५४ जना घाइते भएका छन् । घटनापछि १८ जना अझै बेपत्ता रहेको जनाइएको छ ।

    images
    images
    images

    समाचार अनुसार, विस्फोट त्यतिबेला भएको हो जब कर्मचारीहरू युद्धका कारण रोकिएको ग्यास निर्यात पुनः सुरु गर्ने तयारीमा थिए ।

    images
    images
    images

    युद्ध सुरु भएपछि कतारले ग्यास उत्पादन र निर्यात गतिविधि रोकिएको थियो । पछिल्ला दिनमा अमेरिका र इरानबीचको वार्ता अघि बढेपछि तथा होर्मुज क्षेत्रमा अवस्था केही सामान्य बन्दै गएपछि कतारले फेरि ग्यास निर्यात सुरु गर्ने तयारी गरेको थियो । त्यही क्रममा यो दुर्घटना भएको हो ।

    images
    images
    images

    विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको र वास्तविक अवस्था स्पष्ट हुन बाँकी रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कतार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।