Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपति पौडेलले निर्वाचन बारे सरकार र राजनीतिक दलहरुसँग छलफल गर्दै

राष्ट्रपति पौडेलले निर्वाचन बारे सरकार र राजनीतिक दलहरुसँग छलफल गर्दै

images
  • राष्ट्रपति पौडेलले निर्वाचन बारे सरकार र राजनीतिक दलहरुसँग छलफल गर्दै
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका बारेमा छलफल गर्ने भएका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलहरुसँग आज दिउसो ४ बजे छलफल गर्न लागेका हुन् ।

    images
    images
    images

    शीतलनिवासमा हुने छलफल निर्वाचनको वातावरण बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि बिहीबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरुसँग छलफल गरेका थिए । त्यस्तै विहिबार नै निर्वाचन आयोगले पनि निर्वाचनको तयारीको विषयमा विहिबारनै राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।