Logo

२०८३, आश्विन १७गते


images
images

टी-२० विश्वकप छनौट

जापानविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

जापानविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

images
  • जापानविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने
    images
    images

    काठमाडौँ । नेपालले जापानविरुद्धको खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका । योसँगै जापानले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् । दुवैले कुवेतलाई पराजित गरेका थिए ।

    images
    images
    images

    यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेल जित्ने देशले सुपर सिक्समा जादा २ अंक र रनरेटसहित जाने हुनाले दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।