Logo

२०८३, श्रावण ३०गते


images
images

केही समूहको नारावाजीपछि राष्ट्रपति पौडेलसंग जेनजीको छलफल सर्यो

केही समूहको नारावाजीपछि राष्ट्रपति पौडेलसंग जेनजीको छलफल सर्यो

images
  • केही समूहको नारावाजीपछि राष्ट्रपति पौडेलसंग जेनजीको छलफल सर्यो
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सरेको छ ।

    images
    images
    images

    आज बिहान १० बजेका लागि तय भएको छलफल राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नारबाजी पछि सोमबारका लागि सारिएको हो । 

    images
    images
    images

    जेनजीका केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए । नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ ।

    images
    images
    images

    जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान १० बजे जेनजीका करिब २० प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।