Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपति पौडेल अस्वस्थ, मनमोहन कार्डियोमा उपचार हुदै

राष्ट्रपति पौडेल अस्वस्थ, मनमोहन कार्डियोमा उपचार हुदै

images
  • राष्ट्रपति पौडेल अस्वस्थ, मनमोहन कार्डियोमा उपचार हुदै
    फाईल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएका छन् ।

    images
    images
    images

    शनिबार राष्ट्र्पति पौडेल अस्वस्थ भएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका । अस्पताल स्रोतका अनुसार हाल उनको प्रारम्भिक परिक्षण भइरहेको छ ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले जेनजी युवाहरुसँग छलफल गरिरहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । उनलाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।