Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से परिसूचक

नेप्सेमा हरियाली, ४ अर्ब ९७ करोडको कारोबार

नेप्सेमा हरियाली, ४ अर्ब ९७ करोडको कारोबार

images
  • नेप्सेमा हरियाली, ४ अर्ब ९७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । सोमबार नेप्से ४४.२५ अंकले बढेर २५४७.६०विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३० कम्पनिका ९९ लाख ४ हजार ८७४ कित्ता शेयर ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर बढेको छ ।

    images
    images
    images

    आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनि, नेपाल रिइन्सुरेन्स कम्पनि र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ इमर्जिङ नेपाल लिमिटेडको शेयर ९.९२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा बढी ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनिको २६ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।