Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

images
  • नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज बढेको छ । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सामुदायिक लघुवित्त, गोर्खा फाइनान्स, पन्चकन्यामाई हाइड्रो, पिपुल्स पावर र तेर्हथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज खानीखोला हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको ३४ करोड ३० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।