Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से परिसूचक

नेप्से १९.४३ अंकले घट्यो, ३ अर्ब ३६ करोड कारोबार

नेप्से १९.४३ अंकले घट्यो, ३ अर्ब ३६ करोड कारोबार

images
  • नेप्से १९.४३ अंकले घट्यो, ३ अर्ब ३६ करोड कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेर रोकिएको छ । आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज म्युचुअल फन्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ७ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १६ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।