Logo

२०८३, श्रावण ३०गते


images
images

गाँजा युद्धविराम

विपिनसहित चार मृत बन्धकको शव इजरायललाई हस्तान्तरण गर्यौं : हमास

विपिनसहित चार मृत बन्धकको शव इजरायललाई हस्तान्तरण गर्यौं : हमास

images
  • विपिनसहित चार मृत बन्धकको शव इजरायललाई हस्तान्तरण गर्यौं :  हमास
    images
    images

    काठमाडौँ । हमासले विपिन जोशीसहित चार मृत बन्धकहरूको शव हस्तान्तरण गरिने जानकारी दिएको छ ।

    images
    images
    images

    हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूको नाम सार्वजनिक गर्दै विपिनसहित चार बन्धकको शव सोमबार हस्तान्तरण गर्ने जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।

    images
    images
    images

    चार जनामा विपिन जोशीसहित इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेका छन् ।

    images
    images
    images

    २८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।

    अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने थियो तर हमासले त्यसको अवज्ञा गरेको भन्दै आलोचना गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।