Logo

२०८३, कार्तिक २९गते


images
images

क्रिकेट

दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी : टेस्ट सिरिजमा १-० ले अगाडी

दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी : टेस्ट सिरिजमा १-० ले अगाडी

images
  • दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी : टेस्ट सिरिजमा १-० ले अगाडी
    images

    काठमाडौँ । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

    images
    images
    images

    टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो ।

    images
    images
    images

    दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

    images
    images

    अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण अफ्रीका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।