Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

भ्रष्टाचारको मुद्धा दायरपछि मधेशका सांसद सिंह निलम्बित

भ्रष्टाचारको मुद्धा दायरपछि मधेशका सांसद सिंह निलम्बित

images
  • भ्रष्टाचारको मुद्धा दायरपछि मधेशका सांसद सिंह निलम्बित
    images
    images

    काठमाडौँ । मधेश प्रदेश सभाका सांसद सरोज कुमार सिंह निलम्बन भएका छन् । मधेश प्रदेश सभा सचिवालयले सिंहलाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हुनाले उनी निलम्बनमा परेका हुन् ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयले सिंहलाई प्रतिवादी कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको, निज सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक भएकोले निजको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्वन हुने व्यवस्था अनुसार उनी निलम्बनमा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    जसपा नेपालका सांसद रहेका सिंहलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।