Logo

२०८३, श्रावण २७गते


images
images

पाल्हिनन्दनमा माईती नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न

पाल्हिनन्दनमा माईती नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • पाल्हिनन्दनमा माईती नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न
    images
    images

     नन्दु यादव, पश्चिम नवलपरासी । पश्चिम नवलपरासी  जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे महेशपुरमा सन्चालित माईती नेपालकाे नगर परियाेजना परामर्श समितिकाे  बैठक पाल्हिनन्दन गाउपालिकामा सम्पन्न भएकाे छ । 

    images
    images
    images

    गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताकाे अध्यक्षतामा बैठक बसि माईति नेपालकाे भाबि याेजना तथा माईति नेपालले गरेकाे बार्षिक कार्यबारे छलफल गरि सम्पन्न भएकाे हाे । माईति नेपालले खास गरि सिमा नाकामा भईरहेकाे मानवअाेसार पसार बिरुद्ध काम गर्दै अाएकाे छ । 

    images
    images
    images


    माईति नेपालले धेरै जना चेलिहरुलाई भारतबाट उद्धार ,चेलिबेटि बेचबिखनमा सग्लनलाई कानुनी कार्वाहि लगायतकाे कार्य गर्दै अाएकाे छ । त्यसै गरि समाजमा महिला हिसा ,मानवअाेसार पसार बारे जनचेतना जगाउने उदेश्य ले पर्चा पम्पलेट बितरण साथै किशाेरी र बिद्यालय का बिद्यार्थी हरुलाई प्रशिक्षण कार्यक्रममा समेत सम्पन्न गरेकाे छ।वडा न १मा समुदायमा गई घरघरमा पर्चा पप्मलेट बितरण गर्दै माईति नेपाल ले समाजमा निकै प्रभावकारी ढङले कार्य गर्दै अाएकाेेे हाे । 

    images
    images
    images

    बैठकमा मुख्य कुरा नै जनचेतना जगाउनुपर्छ भन्ने विभिन्न ब्यक्तिबाट अाएकाे सल्हनह सुझाव अनुसार समुदाय स्तरबाट पुरुष महिला दुबै समुहलाई चेतनशिल बनाउनुपर्ने कुरामा जाेड दिइएकाे थियाे ।

    बैठकबाट अाएकाे सल्लाह सुझाव लाई मध्यनजर गर्दै  थप नया याेजनाका साथ अगाडि बढने माईति नेपाल महेशपुर कि प्रमुख एलिसा श्रेष्ठले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।