Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीमा बिदेश जानेहरुका लागि कोभिड विरुद्धको खोप अभियान सुरु 

गुल्मीमा बिदेश जानेहरुका लागि कोभिड विरुद्धको खोप अभियान सुरु 

images
  • गुल्मीमा बिदेश जानेहरुका लागि कोभिड विरुद्धको खोप अभियान सुरु 
    images
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीमा बिदेस जानेहरुका लागि तम्घास हस्पिटलको केन्द्रबाट कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको छ।

    images
    images
    images

    हप्ताको दुई दिन मंगलबार र शुक्रबार मात्र खोप दिने स्वास्थ्य कार्यलय गुल्मीका निमित प्रमुख पसुपती आचार्यले जानकारि दिए ।पालिकाबाट पाच जनाको ग्रुप बनाएर आएमा जुन दिन पनि खोप दिने आचार्यले बताए।

    images
    images
    images

    जेनसेन खोप बिदेस जाने नागरिकको लागि मात्र उपलब्ध रहेको र यो खोप निशुल्क पाइने  उनको भनाइ छ।खोप केन्द्र आउदा राहादानि लिएर आउन समेत उनले आग्रह गरेका छन ।

    images
    images
    images

    गुल्मीमा अहिले कोरोनाका सक्रिय सङक्रमितको सङख्या शन्यमा झरेको छ।स्वास्थ्य कार्यलय गुल्मीले पछिल्लो २४ घन्टामा  सार्वजनिक गरेको विवरणमा सक्रिय सङक्रमितको सङख्या शून्य रहेको छ।

    दोस्रो लहरमा फैलिएको कोभिड १९ बाट हालसम्म  यस जिल्लामा ९७ जनाको मृत्यु भएको छ। ४५ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।
    यस जिल्लामा १ लाख ३५ हजार ६४६ जनाले कोभिड विरुद्धको पहिलो र ६२ हजार ४२१ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।