Logo

२०८३, आश्विन ११गते


images
images

नारायणगढ-मुग्लिन सडकखण्डमा एकसाथ सात सवारी साधन दुर्घटनामा

नारायणगढ-मुग्लिन सडकखण्डमा एकसाथ सात सवारी साधन दुर्घटनामा

images
  • नारायणगढ-मुग्लिन सडकखण्डमा एकसाथ सात सवारी साधन दुर्घटनामा
    images
    images

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको गाइघाटमा कम्तिमा सात वटा सवारीसाधन एकसाथ दुर्घटनामा परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एउटा सवारी अर्कोसँग ठक्कर खाँदै जाँदा कम्तिमा सात सवारी ठोक्किएका हुन् ।

    images
    images
    images

    सुरुमा ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि पछाडि रहेका सवारी साधन ठोक्किँदै गएको प्रहरीले जानकारी दिएको छ । यात्रुबाहक बस, माइक्रो, कार, बोलेरो लगायतको सवारीमा क्षति पुगेको छ । अहिले सडक डिभिजन चितवनले लोडर पठाएपछि अहिले दुर्घटनामा परेका सवारी साधन हटाउन थालिएको छ । दुर्घटना परेपछि सडकमा लामो जाम लागेको छ ।

    images
    images
    images

    दुर्घटनाका घाइते र क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।