Logo

२०८३, आश्विन १०गते


images
images

प्रधान सेनापति सिग्देलबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति सिग्देलबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

images
  • प्रधान सेनापति सिग्देलबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
    images
    images

    काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    images
    images
    images

    उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम आश्विन ३० गतेबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त भएका छन् ।

    images
    images
    images

    दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दर्ज्यानी चिन्ह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।