Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

असोज २७ गतेसम्म मैले मोबाइल चलाउन पाइन :ओली

असोज २७ गतेसम्म मैले मोबाइल चलाउन पाइन :ओली

images
  • असोज २७ गतेसम्म मैले मोबाइल चलाउन पाइन :ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाको सुरक्षामा बस्दा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् ।

    images
    images
    images

    आइतवार सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताउदै सेनाले आफ्नो मोबाइल लिएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिन ।’

    images
    images
    images

    ओलीलाई तपाइँ सेनाको सुरक्षामा या नियन्त्रण के मा हुनुहुन्थ्यो ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले यस्तो बताएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।