Logo

२०८३, श्रावण ३०गते


images
images

आगजनी भएको बालकोट निवास पुगे ओली

आगजनी भएको बालकोट निवास पुगे ओली

images
  • आगजनी भएको बालकोट निवास पुगे ओली
    images
    images

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित जलाइएको घर अवलोकन गर्न उनी पहिलो पटक बुधबार पुगेका हुन् । 

    images
    images
    images

    ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरेका थिए । ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरु पुगेका थिए । 

    images
    images
    images

    शाक्य यस अगाडि गत असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन् । 

    images
    images
    images

    ओलीले आगजनी भइसकेको विषय अब सम्झेर बस्न नचाहेको बताउदै आफु यसबाट अगाडी बढ्ने बताए । ओलीले आन्दोलनका क्रममा जो जसको घर जलेकोछ सबैप्रति आफ्नो सहानुभूति रहेको बताए । उनले आफुहरुले आफ्नो निवासको जग्गासहित घर राज्यलाई दिइसकेको अवस्थामा राज्यको सम्पत्ति जलेको बताए ।

    बालकोटको घरमा आगजनी भएपछि ओली अहिले भक्तपुरकै गुण्डुमा अस्थायीरुपमा बसिरहेका छन् ।

     

    Single Image
     
    Single Image
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकोट
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।