Logo

२०८३, आश्विन ९गते


images
images

बेलिङ्घमको गोलमा रियल म्याड्रिड विजयी

बेलिङ्घमको गोलमा रियल म्याड्रिड विजयी

images
  • बेलिङ्घमको गोलमा रियल म्याड्रिड विजयी
    images
    images

    काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा जुड बेलिङ्घमले खेलको ५७औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी युभेन्टसको भने ३ खेलमा २ अंक रहेको छ र हाल २५औं स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।