Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस ला लिगा

सोसियडाडमाथि रियल म्याड्रिडको सहज जित : लिगमा शिर्ष स्थानमा उक्लियो

सोसियडाडमाथि रियल म्याड्रिडको सहज जित : लिगमा शिर्ष स्थानमा उक्लियो

images
  • सोसियडाडमाथि रियल म्याड्रिडको सहज जित : लिगमा शिर्ष स्थानमा उक्लियो
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २४ खेलमा ६० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोना २३ खेलमा ५८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यसैगरी रियल सोसियडाडको २४ खेलमा ३१ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।